निःशुल्क औजारFree tool
गोलियाको आयतन र धोंद कट्टी: नेट आयतन र ग्रेडLog volume and defect deduction: net volume and grade
गोलियाको गोलाइ, लम्बाइ र (भए) धोंदको नाप हाल्नुहोस् — आयतन, धोंदको आयतन, नेट आयतन र ग्रेड तुरुन्तै निस्कन्छ। धेरै गोलिया थप्न सकिन्छ र कुल पनि देखिन्छ।Type the girth, the length and, if there is one, the defect sizes of each log: the volume, the defect volume, the net volume and the grade come out at once. Add as many logs as you need and see the totals.
स्रोत:Source: वन नियमावली, २०७९ (तेस्रो संशोधन, २०८२।१०।०८ सम्म)। अन्तिम जाँच: 2026-10-31। यो सल्लाहकारी जानकारी हो; आधिकारिक नाप र ग्रेड वन कार्यालयका प्राविधिकले तय गर्छन्। Forest Regulation 2079 (up to the third amendment, 2082-10-08). Last checked: 2026-10-31. This is guidance; the official measurement and grade are fixed by the technicians of the forest office.
गोलियाहरूLogs
जम्माTotals
गोलाइ र लम्बाइ हाल्नुहोस्।Type the girth and the length.
धेरै सोधिने प्रश्नFrequently asked
गोलिया काठको आयतन कसरी निकाल्ने?
गोलियाको गोलाइ (इन्चमा) र लम्बाइ (फिटमा) हाल्नुहोस्; औजारले आयतन घनफिट र घन मिटरमा देखाउँछ। धेरै गोलिया एकैपटक हाल्न मिल्छ र कुल आयतन पनि निस्कन्छ। खडा रुखको आयतन निकाल्न रुखको आयतन क्याल्कुलेटर प्रयोग गर्नुहोस्।
धोंद कट्टी भनेको के हो?
धोंद भनेको गोलिया काठको रिङ भएको, सडेको, माक्रिएको, पोचो भएको वा चिरिएको भाग हो, जसबाट चिरान निस्कँदैन। एक टक्करमा मात्र धोंद भए गोलियाको आधा लम्बाइ र दुवै टक्करमा भए पूरै लम्बाइ धोंद मानिन्छ। धोंदको आयतन घटाएर गोलियाको नेट (वास्तविक) आयतन निस्कन्छ।
गोलियाको ग्रेड (A, B, C, D) कसरी तय हुन्छ?
प्रजाति, गोलाइ, लम्बाइ र धोंदको प्रतिशतले ग्रेड तय हुन्छ। प्रजाति छान्नुभयो भने औजारले ग्रेड पनि देखाउँछ। नियमावलीमा ग्रेड तालिका नभएको प्रजातिमा ग्रेड देखिँदैन।
GFC मा गोलियाको सूची राखेर आयतन, धोंद कट्टी, ग्रेड र रजिष्टर Excel मा तयार गर्न सकिन्छ।Upload the list of logs to GFC and get the volume, defect deduction, grades and the registers in Excel. निःशुल्क खाता खोल्नुहोस्Create a free accountसेवाहरू हेर्नुहोस्See the servicesसबै निःशुल्क औजारAll free tools