निःशुल्क औजारFree tool

नमूना प्लट क्यालकुलेटर: प्लट सङ्ख्या र प्लटबीचको दूरीSample plot calculator: number of plots and the distance between them

स्याम्पलिङ इन्टेन्सिटी (प्रतिशत) र वन वा खण्डको क्षेत्रफल (हेक्टर) हाल्नुहोस् — कति वटा स्याम्पल प्लट चाहिन्छ र एउटा प्लटबाट अर्कोको दूरी कति मिटर हुन्छ भन्ने तुरुन्तै निस्कन्छ।Type the sampling intensity (percent) and the area of the forest or block (hectares): the number of sample plots and the distance from one plot to the next come out at once.

स्रोत:Source: सामुदायिक वन स्रोत सर्वेक्षण मार्गदर्शन (परिमार्जित), २०६१। अन्तिम जाँच: 2026-10-31। यो सल्लाहकारी जानकारी हो; आफ्नो प्रदेश वा कार्यविधिले बढी स्याम्पलिङ इन्टेन्सिटी तोकेको भए त्यही लिनुहोस्। Community Forest Resource Inventory Guideline (revised) 2061. Last checked: 2026-10-31. This is guidance; if your province or procedure asks for a higher sampling intensity, use that.

वनको विवरणYour forest

सामुदायिक वनमा प्रायः ५०० वर्ग मिटरको प्लट प्रयोग हुन्छ। १% वा २% जस्ता बढी इन्टेन्सिटी लिन सकिन्छ।Community forests mostly use a plot of 500 m². A higher intensity such as 1 % or 2 % may be used.

क्षेत्रफल हाल्नुहोस्।Type the area.

प्लटको साइज र आकारPlot sizes and shapes

साइज (वर्ग मि.)Size (m²)गोलो प्लटको अर्धव्यास (मि.)Radius of a round plot (m)वर्गाकार (मि. × मि.)Square (m × m)आयताकार (मि. × मि.)Rectangle (m × m)
50012.6122.36 × 22.3625 x 20
40011.2820.0 × 20.0—
3009.7717.32 × 17.3220 x 15
2007.9714.14 × 14.1420 x 10
1005.6410.0 × 10.0—
252.825.0 × 5.0—
101.783.16 × 3.165 x 2

धेरै सोधिने प्रश्नFrequently asked

कति वटा नमूना प्लट चाहिन्छ भनेर कसरी निकाल्ने?

वनको क्षेत्रफल (हेक्टर), स्याम्पलिङ इन्टेन्सिटी (प्रतिशत) र एउटा प्लटको साइज (वर्ग मिटर) हाल्नुहोस्; औजारले नमूना प्लटको सङ्ख्या र एउटा प्लटबाट अर्कोको दूरी देखाउँछ। उदाहरण: १०० हेक्टर, ०.५%, ५०० वर्ग मिटरको प्लट: १० वटा।

कम्तीमा कति प्रतिशत स्याम्पलिङ इन्टेन्सिटी लिने?

सामान्य खालको वनमा कम्तीमा ०.५ प्रतिशत र खाली, पुनरुत्पादन वा संरक्षण वनमा कम्तीमा ०.१ प्रतिशत। जनशक्ति र बजेट भए बढी लिन सकिन्छ; बढी लिँदा तथ्याङ्क बढी सही हुन्छ।

फिल्डको डाटा लिएर रिपोर्ट बनाउने?Field data in, report out?
GFC मा रुखको सूची राखेर वन सूची, कार्ययोजना र GIS नक्सा तयार गर्न सकिन्छ।GFC makes inventory reports, operational plans and GIS maps from your tree list.
निःशुल्क खाता खोल्नुहोस्Create a free accountसेवाहरू हेर्नुहोस्See the servicesसबै निःशुल्क औजारAll free tools